वि.सं. २०८२ असार ५, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेप्से परिसुचकमा ४.७८ अंकको बृद्धि, कति भयो कारोबार ?

अर्थलगानी
२०८० चैत्र १५, बिहीबार

काठमाडौँ। आज विहिबार सेयर बजार ४.७८ अंकले बढेको छ ।  शेयर बजार ४.७८ अंकले बढेर २०३५.६४ विन्दुमा आएर बन्द भएको हो ।

आज ३१३ कम्पनीको ५३ हजार ६१९ पटक भएको कारोबारमा ६६ लाख १४ हजार ४४५ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ६५ करोड ३३ लाख ४९ हजार ४६८ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये १२० कम्पनीको सेयर मूल्य बढ्दा ११५ कम्पनीको सेयर मूल्य घटेको छ भने १० वटा कम्पनीको स्थिर रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। आज विहिबार सेयर बजार ४.७८ अंकले बढेको छ ।  शेयर बजार ४.७८ अंकले बढेर २०३५.६४ विन्दुमा आएर बन्द भएको हो । आज ३१३ कम्पनीको ५३ हजार ६१९ पटक भएको कारोबारमा ६६ लाख १४ हजार ४४५ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ६५ करोड ३३ लाख ४९ हजार ४६८ रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबारमा आएका मध्ये १२० कम्पनीको सेयर मूल्य बढ्दा ११५ कम्पनीको सेयर मूल्य घटेको छ भने १० वटा कम्पनीको स्थिर रहेको छ ।