वि.सं. २०८२ असार ११, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एनएमबि बैंकको संस्थापक शेयर बिक्रीमा

अर्थलगानी
२०८० चैत्र १६, शुक्रबार

काठमाडौँ। एनएमबि बैंकको संस्थापक शेयर बिक्रीमा राखिएको छ । संस्थापक शेयरधनीहरुको नाममा रहेको कुल ५२ हजार १७२ कित्ता शेयर आज चैत १६ गतेबाट बिक्रीमा राखिएको हो ।

यो शेयरमा विद्यमान संस्थापकका साथै अन्य जोकोही व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन् । बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १२० रुपैयाँ तोकिएको छ । खरिद आवेदन दिँदा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ ।

लगानीकर्ताले आफूले खरिद गर्न चाहेको शेयर संख्या खुलाई बोलपत्र पेस गर्नुपर्नेछ । बोलपत्र काठमाडौंको बालुवाटारस्थित एनएमबि क्यापिटलमा पेस गर्न सकिनेछ। बोलपत्र पेस गर्ने अन्तिम मिति चैत २२ गतेसम्म तोकिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। एनएमबि बैंकको संस्थापक शेयर बिक्रीमा राखिएको छ । संस्थापक शेयरधनीहरुको नाममा रहेको कुल ५२ हजार १७२ कित्ता शेयर आज चैत १६ गतेबाट बिक्रीमा राखिएको हो । यो शेयरमा विद्यमान संस्थापकका साथै अन्य जोकोही व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन् । बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १२० रुपैयाँ तोकिएको छ । खरिद आवेदन दिँदा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ । लगानीकर्ताले आफूले खरिद गर्न चाहेको शेयर संख्या खुलाई बोलपत्र पेस गर्नुपर्नेछ । बोलपत्र काठमाडौंको बालुवाटारस्थित एनएमबि क्यापिटलमा पेस गर्न सकिनेछ। बोलपत्र पेस गर्ने अन्तिम मिति चैत २२ गतेसम्म तोकिएको छ ।