वि.सं. २०८२ असार ११, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एक लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थलगानी
२०८० चैत्र १८, आईतवार

काठमाडौँ। समता घरेलु लघुवित्तको लाभांश सुरक्षित गर्ने आज चैत १८ गते अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश प्रयोजनार्थ लघुवित्तले चैत १९ गते बुक क्लोज गर्ने निर्णय गरिसकेको हुँदा लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन भएको हो।

यस कम्पनीले गत आर्थिक वर्षको नाफाबाट ५.४२२२ प्रतिशत बोनस सेयर र कर तिर्न ०.२८५४ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न डिप्रोक्स लघुवित्तले चैत २९ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा नमोबुद्ध ब्याक्वेट एन्ड इभेन्ट बनेपा काभ्रेपलाञ्चोकमा बिहान ११ः३० बजे सुरु हुनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। समता घरेलु लघुवित्तको लाभांश सुरक्षित गर्ने आज चैत १८ गते अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश प्रयोजनार्थ लघुवित्तले चैत १९ गते बुक क्लोज गर्ने निर्णय गरिसकेको हुँदा लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन भएको हो। यस कम्पनीले गत आर्थिक वर्षको नाफाबाट ५.४२२२ प्रतिशत बोनस सेयर र कर तिर्न ०.२८५४ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न डिप्रोक्स लघुवित्तले चैत २९ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा नमोबुद्ध ब्याक्वेट एन्ड इभेन्ट बनेपा काभ्रेपलाञ्चोकमा बिहान ११ः३० बजे सुरु हुनेछ ।