वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

समता घरेलु लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थलगानी
२०८० चैत्र १८, आईतवार

काठमाडौँ। समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज आइतबार अन्तिम दिन रहेको छ । दशौं वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यस कम्पनीले भोली बुक क्लोज गर्दैछ ।

कम्पनीले चु्क्ता पूँजी ३९ करोड ४१ लाख ५५ हजार ८२१ रुपैयाँको ५.४२२२ प्रतिशतले हुन आउने रकम दुई करोड १३ लाख ७२ हजार ७१.०५ रुपैयाँ बोनस शेयर र ०.२८५४ प्रतिशतले हुन आउने रकम ११ लाख २४ हजार ८४५.८४ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव राखेको छ ।

प्रस्तावित लाभांश पारित गर्न कम्पनीको सभा चैत्र २९ गते विहीबार नमोबुद्ध बैंक्वेट एण्ड इभेन्ट, बनेपा–७, काभ्रेपलाञ्चोकमा विहान साढे ११ बजेदेखि सुरु हुनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज आइतबार अन्तिम दिन रहेको छ । दशौं वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यस कम्पनीले भोली बुक क्लोज गर्दैछ । कम्पनीले चु्क्ता पूँजी ३९ करोड ४१ लाख ५५ हजार ८२१ रुपैयाँको ५.४२२२ प्रतिशतले हुन आउने रकम दुई करोड १३ लाख ७२ हजार ७१.०५ रुपैयाँ बोनस शेयर र ०.२८५४ प्रतिशतले हुन आउने रकम ११ लाख २४ हजार ८४५.८४ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव राखेको छ । प्रस्तावित लाभांश पारित गर्न कम्पनीको सभा चैत्र २९ गते विहीबार नमोबुद्ध बैंक्वेट एण्ड इभेन्ट, बनेपा–७, काभ्रेपलाञ्चोकमा विहान साढे ११ बजेदेखि सुरु हुनेछ ।