वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आज कतिमा हुदैँछ सुनचाँदीको कारोबार ?

अर्थलगानी
२०८० चैत्र १८, आईतवार

काठमाडौँ। आज आइतबार सुन चाँदीको भाउ स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आइतबार छापावाला सुन प्रतितोला १ लाख ३० हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २९ हजार ४०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

शुक्रबार तोलामा २ हजार १०० रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको सुनको भाउ आइतबार पनि सोहि मूल्यमा कारोबार भएको हो।

यस्तै चाँदीको भाउ पनि तोलामा स्थिर छ आइतबार पनि चाँदी प्रतितोला १ हजार ५२५ रुपैयाँमा कारोबार भइरहेको छ।

पछिल्लो समय अन्तराष्ट्रिय बजारमा सुनको भाउ बढ्दो क्रममा रहेकाले नेपालमा पनि सुनको भाउ बढ्दै गएको हो।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। आज आइतबार सुन चाँदीको भाउ स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आइतबार छापावाला सुन प्रतितोला १ लाख ३० हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २९ हजार ४०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। शुक्रबार तोलामा २ हजार १०० रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको सुनको भाउ आइतबार पनि सोहि मूल्यमा कारोबार भएको हो। यस्तै चाँदीको भाउ पनि तोलामा स्थिर छ आइतबार पनि चाँदी प्रतितोला १ हजार ५२५ रुपैयाँमा कारोबार भइरहेको छ। पछिल्लो समय अन्तराष्ट्रिय बजारमा सुनको भाउ बढ्दो क्रममा रहेकाले नेपालमा पनि सुनको भाउ बढ्दै गएको हो।