वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सिवाईसी नेपाल लघुवित्तले माग्यो विभिन्न पदका लागि कर्मचारी

अर्थलगानी
२०८० चैत्र १८, आईतवार

काठमाडौँ।  सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले विभिन्न पदहरुमा रही काम गर्नका लागि ११ जना कर्मचारी माग गरेको हो ।

कम्पनीले वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत, सहायक प्रबन्धक, अधिकृत, कनिष्ठ अधिकृतपदहरुमा कर्मचारी माग गरेको हो । कम्प्युटर सम्बन्धी राम्रो ज्ञान भएका, व्यक्तिगत सवारी साधन तथा सवारी चालक अनुमति पत्र भएकालाई विदेष प्राथमिकता दिइने कम्पनीले जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले आवश्यक कागजातसहित सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ।  सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले विभिन्न पदहरुमा रही काम गर्नका लागि ११ जना कर्मचारी माग गरेको हो । कम्पनीले वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत, सहायक प्रबन्धक, अधिकृत, कनिष्ठ अधिकृतपदहरुमा कर्मचारी माग गरेको हो । कम्प्युटर सम्बन्धी राम्रो ज्ञान भएका, व्यक्तिगत सवारी साधन तथा सवारी चालक अनुमति पत्र भएकालाई विदेष प्राथमिकता दिइने कम्पनीले जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले आवश्यक कागजातसहित सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।