वि.सं. २०८२ असार ५, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेप्से परिसूचक १७.३० अंकले घट्यो, १७२ कम्पनिको शेयर मुल्य घट्यो

अर्थलगानी
२०८० चैत्र १८, आईतवार

काठमाडौँ। आज आइतबार सेयर बजार १७.३० अंकले घटेको छ। शेयर बजार १७.३० अंकले घटेर २०१८.३३ विन्दुमा आएर बन्द भएको हो ।

आज ३१६ कम्पनीको ६७ हजार ४४ पटक भएको कारोबारमा ७९ लाख ५७ हजार ६५९ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब २० करोड ५३ लाख ३२ हजार ३२४ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज ६३ कम्पनीको सेयर मूल्य बढ्दा १७२ कम्पनीको सेयर मूल्य घटेको छ भने १० वटा कम्पनीको स्थिर रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। आज आइतबार सेयर बजार १७.३० अंकले घटेको छ। शेयर बजार १७.३० अंकले घटेर २०१८.३३ विन्दुमा आएर बन्द भएको हो । आज ३१६ कम्पनीको ६७ हजार ४४ पटक भएको कारोबारमा ७९ लाख ५७ हजार ६५९ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब २० करोड ५३ लाख ३२ हजार ३२४ रुपैयाँ बराबरको कारोबार भएको छ । आज ६३ कम्पनीको सेयर मूल्य बढ्दा १७२ कम्पनीको सेयर मूल्य घटेको छ भने १० वटा कम्पनीको स्थिर रहेको छ ।