वि.सं. २०८२ असार ५, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रि ओपन सेसन अपडेटः २.४७ अंक बढ्यो नेप्से

अर्थलगानी
२०८० चैत्र २०, मंगलवार

काठमाडौँ। मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक २.४७ अंक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन ६.२६ अंक घटेर २०१२.०७ विन्दुमा बन्द भएको नेप्से, आज सो सेसनमा २.४७ अंक बढेर २०१४.५४ विन्दुमा पुगेको छ।

मंगलबार प्रि ओपन सेसनमा ३६ स्टकको १५ लाख ६४ हजार ९३८ रुपैयाँ बराबरको २ हजार ३६० कित्ता शेयर कारोबार भएको छ। जसमध्ये १७ स्टकको मूल्य बढेको छ भने १७ स्टकको मूल्य घटेको छ। बाँकी २ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक २.४७ अंक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन ६.२६ अंक घटेर २०१२.०७ विन्दुमा बन्द भएको नेप्से, आज सो सेसनमा २.४७ अंक बढेर २०१४.५४ विन्दुमा पुगेको छ। मंगलबार प्रि ओपन सेसनमा ३६ स्टकको १५ लाख ६४ हजार ९३८ रुपैयाँ बराबरको २ हजार ३६० कित्ता शेयर कारोबार भएको छ। जसमध्ये १७ स्टकको मूल्य बढेको छ भने १७ स्टकको मूल्य घटेको छ। बाँकी २ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।