काठमाडौँ । जाल्पा सामुदायिक र किसान लघुवित्त वित्तीय संस्था मर्जरका लागि अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको छ । चैत १८ गते आइतबार दुई लघुवित्त वित्तीय संस्थाबीच मर्जरको लागि अन्तिम सम्झौता भएको हो ।
दुवै संस्थाको गत चैत ९ गते सम्पन्न बेग्ला बेग्लै साधारण सभाले मर्जरको प्रस्ताव पारित गरेका थिए । जाल्पा सामूदायिक लघुवित्तले १ सेयर र किसान लघुवित्तले ०.८८३४ सेयर प्राप्त गर्ने अर्थात १ः०.८८३४ सेयर स्वाप अनुपातमा मर्जरमा जाने प्रस्ताव पारित भएको हो ।
प्रतिक्रिया