काठमाडौँ। आज मंगलबार सेयर बजार १.८५ अंकले घटेको छ। शेयर बजार १.८५ अंकले घटेर २०१०.२१ विन्दुमा आएर बन्द भएको हो ।
आज ३१२ कम्पनीको ४६ हजार २३५ पटक भएको कारोबारमा ६१ लाख ३१ हजार ६२१ कित्ता सेयर किनबेच हुँदा २ अर्ब २९ करोड १६ लाख ४५ हजार ५८५ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज १०९ कम्पनीको सेयर मूल्य बढ्दा १२७ कम्पनीको सेयर मूल्य घटेको छ भने ८ वटा कम्पनीको स्थिर रहेको छ ।
प्रतिक्रिया