वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कालिका लघुवित्तको सीईओमा पराजुली नियुक्त

अर्थलगानी
२०८० चैत्र २२, बिहीबार

काठमाण्डौँ। कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा कुल चन्द्र पराजुली नियुक्त भएका छन् । संस्थाको चैत २१ गते बसेको सञ्चालक समितिको बैठकले पराजुलीलाई संस्थाको रिक्त रहेको सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

उनलाई आगामी वैशाख २ गतेदेखि लागू हुनेगरी सीईओमा नियुक्त गर्ने निर्णय गरिएको संस्थाले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाण्डौँ। कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा कुल चन्द्र पराजुली नियुक्त भएका छन् । संस्थाको चैत २१ गते बसेको सञ्चालक समितिको बैठकले पराजुलीलाई संस्थाको रिक्त रहेको सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई आगामी वैशाख २ गतेदेखि लागू हुनेगरी सीईओमा नियुक्त गर्ने निर्णय गरिएको संस्थाले जनाएको छ ।