काठमाडौँ। आज बिहिबार सेयर बजार २.७३ अंकले घटेको छ। शेयर बजार २.७३ अंकले घटेर २००४.०५ विन्दुमा आएर बन्द भएको हो ।
आज ३०२ कम्पनीको ५६ हजार ३२१ पटक भएको कारोबारमा ६९ लाख ६३ हजार ३५९ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ३ करोड ७२ लाख ६७ हजार ३०७ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज १०६ कम्पनीको सेयर मूल्य बढ्दा १२८ कम्पनीको सेयर मूल्य घटेको छ भने ११ वटा कम्पनीको स्थिर रहेको छ ।
प्रतिक्रिया