वि.सं. २०८२ असार ११, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सेयर बजार घट्दा कुन कम्पनिको कारोबार कति ?

अर्थलगानी
२०८० चैत्र २२, बिहीबार

काठमाडौँ। सेयर बजार साताको अन्तिम कारोबारको दिन बिहीबार सामान्य अंकले घटेको छ। नेप्से परिसूचक २.७३ अंकले घटेर २००४.०५ को विन्दुमा बन्द भएको हो।

सामान्य घटेको बजारमा १०६ कम्पनीको शेयरभाउ बढेको छ १२८ कम्पनीको घटेको छ भने ११ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

आज नेप्सेमा सूचीकृतमध्ये ३०२ कम्पनीका ६९ लाख ६३ हजार ३५९ कित्ता शेयर ३ अर्ब ३ करोड ७२ लाख रुपैयाँ बढीमा किनबेच भएका छन्। यो दिन गोर्खाज फाइनान्सको सर्वाधिक कारोबार भएको छ।

आज उच्च कारोबार भएका कम्पनीहरु :

गोर्खाज फाइनान्सः २३ करोड ३२ लाख रुपैयाँ
शिवम सिमेन्टः १८ करोड ३८ लाख रुपैयाँ
सर्वोत्तम सिमेन्टः १८ करोड २४ लाख रुपैयाँ
सूर्यज्योति लाइफः ६ करोड २३ लाख रुपैयाँ
सोनापुर मिनरल्सः ६ करोड २ लाख रुपैयाँ
फर्स्ट माइक्रोफाइनान्सः ५ करोड २४ लाख रुपैयाँ
पिपुल्स पावरः ४ करोड ९६ लाख रुपैयाँ
सिवाईसी नेपाल लघुवित्तः ४ करोड ६३ लाख रुपैयाँ
हिमालयन रिइन्स्योरेन्सः ४ करोड ५५ लाख रुपैयाँ
तारागाउँ रिजेन्स होटेलः ४ करोड रुपैयाँ

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। सेयर बजार साताको अन्तिम कारोबारको दिन बिहीबार सामान्य अंकले घटेको छ। नेप्से परिसूचक २.७३ अंकले घटेर २००४.०५ को विन्दुमा बन्द भएको हो। सामान्य घटेको बजारमा १०६ कम्पनीको शेयरभाउ बढेको छ १२८ कम्पनीको घटेको छ भने ११ कम्पनीको शेयरभाउ स्थिर रहेको छ। आज नेप्सेमा सूचीकृतमध्ये ३०२ कम्पनीका ६९ लाख ६३ हजार ३५९ कित्ता शेयर ३ अर्ब ३ करोड ७२ लाख रुपैयाँ बढीमा किनबेच भएका छन्। यो दिन गोर्खाज फाइनान्सको सर्वाधिक कारोबार भएको छ। आज उच्च कारोबार भएका कम्पनीहरु : गोर्खाज फाइनान्सः २३ करोड ३२ लाख रुपैयाँ शिवम सिमेन्टः १८ करोड ३८ लाख रुपैयाँ सर्वोत्तम सिमेन्टः १८ करोड २४ लाख रुपैयाँ सूर्यज्योति लाइफः ६ करोड २३ लाख रुपैयाँ सोनापुर मिनरल्सः ६ करोड २ लाख रुपैयाँ फर्स्ट माइक्रोफाइनान्सः ५ करोड २४ लाख रुपैयाँ पिपुल्स पावरः ४ करोड ९६ लाख रुपैयाँ सिवाईसी नेपाल लघुवित्तः ४ करोड ६३ लाख रुपैयाँ हिमालयन रिइन्स्योरेन्सः ४ करोड ५५ लाख रुपैयाँ तारागाउँ रिजेन्स होटेलः ४ करोड रुपैयाँ