वि.सं. २०८२ असार ११, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

शेयर बजार २२ अंकले बढ्दा ४ अर्ब बराबरको कारोबार 

अर्थलगानी
२०८० चैत्र २५, आईतवार

काठमाडौँ। कारोबारको पहिलो दिन आज विहिबार सेयर बजार २२.७५ अंकले बढेको छ । शेयर बजार २२.७५ अंकले बढेर २०२६.८१ विन्दुमा आएर बन्द भएको हो ।

आज ३११ कम्पनीको ६४ हजार २२१ पटक भएको कारोबारमा १ करोड १२ लाख १० हजार १०२ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २५ करोड ६६ लाख ७६ हजार ३३३ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये १९० कम्पनीको सेयर मूल्य बढ्दा ४८ कम्पनीको सेयर मूल्य घटेको छ भने ७ वटा कम्पनीको स्थिर रहेको छ ।\

आज ५ कम्पनिको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ। आज नेपाल फाइनान्स, पोखरा फाइनान्स, जानकी फाइनान्स, गुराँस लघुवित्त वित्तीय संस्था र मानुषि लघुवित्त वित्तीय संस्थाको शेयरमा सकारात्मक सर्किट लागेको हो।

कारोबार रकमका आधारमा आज नेपाल पुनर्बीमा कम्पनीको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको आज ९५ करोड २० लाख रुपैयाँ बराबरको संस्थापक शेयर कारोबार भएको छ। त्यस्तै, आज गोर्खाज फाइनान्सको १९ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने सूर्यज्योति लाइफ इन्स्योरेन्सको ११ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। कारोबारको पहिलो दिन आज विहिबार सेयर बजार २२.७५ अंकले बढेको छ । शेयर बजार २२.७५ अंकले बढेर २०२६.८१ विन्दुमा आएर बन्द भएको हो । आज ३११ कम्पनीको ६४ हजार २२१ पटक भएको कारोबारमा १ करोड १२ लाख १० हजार १०२ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २५ करोड ६६ लाख ७६ हजार ३३३ रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबारमा आएका मध्ये १९० कम्पनीको सेयर मूल्य बढ्दा ४८ कम्पनीको सेयर मूल्य घटेको छ भने ७ वटा कम्पनीको स्थिर रहेको छ ।\ आज ५ कम्पनिको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ। आज नेपाल फाइनान्स, पोखरा फाइनान्स, जानकी फाइनान्स, गुराँस लघुवित्त वित्तीय संस्था र मानुषि लघुवित्त वित्तीय संस्थाको शेयरमा सकारात्मक सर्किट लागेको हो। कारोबार रकमका आधारमा आज नेपाल पुनर्बीमा कम्पनीको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको आज ९५ करोड २० लाख रुपैयाँ बराबरको संस्थापक शेयर कारोबार भएको छ। त्यस्तै, आज गोर्खाज फाइनान्सको १९ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने सूर्यज्योति लाइफ इन्स्योरेन्सको ११ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।