वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सुनको भाउले लगातार रेकर्ड तोड्दै, आज कतिले बड्यो मुल्य ?

अर्थलगानी
२०८० चैत्र २६, सोमबार

काठमाण्डौँ।  सुनको मूल्यले आज पनि नयाँ रेकर्ड कायम गरेको छ । आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला २९ सय रुपैयाँले बढेको सुनको मूल्य आज प्रतितोला ६ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोला ६ सय रुपैयाँले बढेदै प्रतितोला १ लाख ३६ हजार २ सय रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि ६ सय सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ३५ हजार ५५० रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ६ सय ८५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाण्डौँ।  सुनको मूल्यले आज पनि नयाँ रेकर्ड कायम गरेको छ । आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला २९ सय रुपैयाँले बढेको सुनको मूल्य आज प्रतितोला ६ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोला ६ सय रुपैयाँले बढेदै प्रतितोला १ लाख ३६ हजार २ सय रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो । त्यस्तै आज तेजावी सुनको मूल्य पनि ६ सय सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ३५ हजार ५५० रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ६ सय ८५ रुपैयाँ कायम भएको छ ।