काठमाण्डौँ। सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ ।
कोशी प्रदेशका पहाडी जिल्लाहरु र बागमति प्रदेशका जिल्लाहरुमा कार्यक्षेत्र रहने गरी विभिन्न पदहरुमा कर्मचारी आवश्यकता परेको हुँदा खुल्ला प्रतियोगिताबाट पदपूर्ति गर्नुपर्ने भएकोले इच्छुक तथा योग्यता पुगेका आवेदकले सूचना प्रकाशित भएको १५ दिनभित्र कार्य गर्न इच्छुक पद,प्रदेश,जिल्ला र स्थान उल्लेख गरी व्यक्तिगत विवरणसहित कम्पनीको आधिकारीक वेवसाइटमार्फत आवेदन दिनुपर्नेछ ।
प्रतिक्रिया