वि.सं. २०८२ असार ५, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेप्से परिसुचकमा ९.१९ अंकको बृद्धि, कति भयो कारोबार ?

अर्थलगानी
२०८० चैत्र २७, मंगलवार

काठमाडौँ। आज मंगलबार सेयर बजार ९.१९ अंकले बढेको छ । शेयर बजार ९.१९ अंकले बढेर २०३६.०१ विन्दुमा आएर बन्द भएको हो ।

आज ३१५ कम्पनीको ७२ हजार २६१ पटक भएको कारोबारमा ९७ लाख ८९ हजार ४१६ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब १४ करोड ३७ लाख ८३ हजार ९८९ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये १५० कम्पनीको सेयर मूल्य बढ्दा ८६ कम्पनीको सेयर मूल्य घटेको छ भने ९ वटा कम्पनीको स्थिर रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। आज मंगलबार सेयर बजार ९.१९ अंकले बढेको छ । शेयर बजार ९.१९ अंकले बढेर २०३६.०१ विन्दुमा आएर बन्द भएको हो । आज ३१५ कम्पनीको ७२ हजार २६१ पटक भएको कारोबारमा ९७ लाख ८९ हजार ४१६ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब १४ करोड ३७ लाख ८३ हजार ९८९ रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबारमा आएका मध्ये १५० कम्पनीको सेयर मूल्य बढ्दा ८६ कम्पनीको सेयर मूल्य घटेको छ भने ९ वटा कम्पनीको स्थिर रहेको छ ।