वि.सं. २०८२ असार १०, मंगलवार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

शेयर बजारमा आज कुन कुन कम्पनिको भयो उच्च कारोबार ?

अर्थलगानी
२०८० चैत्र २७, मंगलवार

काठमाडौँ। शेयर बजार मंगलबार पनि उकालो लागेको छ। नेप्से परिसूचक ९.१९ अंकले बढेर २०३६.०१ मा बन्द भएको छ।

बजार बढ्दा १५० कम्पनीको शेयरभाउ उकालो लागेको छ भने ८६ वटाको ओरालो लागेको छ। आज ९ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

आज नेप्सेमा सूचीकृतमध्ये ३१५ कम्पनीका ९७ लाख ८९ हजार ४१६ कित्ता शेयर ४ अर्ब १४ करोड ३७ लाख रुपैयाँ बढीमा कारोबार भएको छ। आज सर्वाधिक कारोबार भएको कम्पनीमा सूर्यज्योति लाइफ इन्स्योरेन्स रहेको छ।

आज उच्च कारोबार भएका  कम्पनीहरु

सूर्यज्योति लाइफः १८ करोड ८ लाख रुपैयाँ
गोर्खाज फाइनान्सः १६ करोड ५ लाख रुपैयाँ
हिमालयन रिइन्स्योरेन्सः १५ करोड ४५ लाख रुपैयाँ
नेपाल फाइनान्सः १५ करोड ३६ लाख रुपैयाँ
पोखरा फाइनान्सः १० करोड ४६ लाख रुपैयाँ
शिवम सिमेन्टः ८ करोड २९ लाख रुपैयाँ
रिलायन्स फाइनान्सः ७ करोड ४४ लाख रुपैयाँ
तारागाउँ रिजेन्स होटेलः ७ करोड २२ लाख रुपैयाँ
जानकी फाइनान्सः ६ करोड ७९ लाख रुपैयाँ
सेन्ट्रल फाइनान्सः ६ करोड ४८ लाख रुपैयाँ

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। शेयर बजार मंगलबार पनि उकालो लागेको छ। नेप्से परिसूचक ९.१९ अंकले बढेर २०३६.०१ मा बन्द भएको छ। बजार बढ्दा १५० कम्पनीको शेयरभाउ उकालो लागेको छ भने ८६ वटाको ओरालो लागेको छ। आज ९ कम्पनीको शेयरभाउ स्थिर रहेको छ। आज नेप्सेमा सूचीकृतमध्ये ३१५ कम्पनीका ९७ लाख ८९ हजार ४१६ कित्ता शेयर ४ अर्ब १४ करोड ३७ लाख रुपैयाँ बढीमा कारोबार भएको छ। आज सर्वाधिक कारोबार भएको कम्पनीमा सूर्यज्योति लाइफ इन्स्योरेन्स रहेको छ। आज उच्च कारोबार भएका  कम्पनीहरु सूर्यज्योति लाइफः १८ करोड ८ लाख रुपैयाँ गोर्खाज फाइनान्सः १६ करोड ५ लाख रुपैयाँ हिमालयन रिइन्स्योरेन्सः १५ करोड ४५ लाख रुपैयाँ नेपाल फाइनान्सः १५ करोड ३६ लाख रुपैयाँ पोखरा फाइनान्सः १० करोड ४६ लाख रुपैयाँ शिवम सिमेन्टः ८ करोड २९ लाख रुपैयाँ रिलायन्स फाइनान्सः ७ करोड ४४ लाख रुपैयाँ तारागाउँ रिजेन्स होटेलः ७ करोड २२ लाख रुपैयाँ जानकी फाइनान्सः ६ करोड ७९ लाख रुपैयाँ सेन्ट्रल फाइनान्सः ६ करोड ४८ लाख रुपैयाँ