वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सानिमा जिआईसी इन्स्योरेन्सका सिईओ र प्रबन्धकहरुले बुझे ४ करोड ४७ लाख तलव–भत्ता

अर्थलगानी
२०८० चैत्र २८, बुधबार

काठमाडौँ। सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिईओ) र प्रबन्धक तह सम्मका पदाधिकारीहरुले तलव भत्ता बापत कुल ४ करोड ४७ लाख ७२ हजार २१९ रुपैयाँ खर्च गरेको छन् । इन्स्योरेन्सले सार्वजनीक गरेको आर्थिक वर्ष २०७९–८० को वित्तीय विवरणमा व्यवस्थापक सदस्यहरुलाई उक्त साढे ५ करोड तलब भत्ता दिईएको देखिएको हो।

सानिमा जिआईसी इन्स्योरेन्सको सिईओमा सुद्युम्न प्रसाद उपाध्याय रहेका छन् । कम्पनीबाट यस आर्थिक वर्षमा संचालकहरुले बैठक भत्ता बापत ८ लाख ४० हजार रुपैयाँ बुझेका छन् । संचालक समितिका अध्यक्षले प्रति बैठक भत्ता ८ हजार रुपैयाँ र अन्य सदस्यहरुले प्रति बैठक भत्ता ६ हजार रुपैयाँ दिने गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिईओ) र प्रबन्धक तह सम्मका पदाधिकारीहरुले तलव भत्ता बापत कुल ४ करोड ४७ लाख ७२ हजार २१९ रुपैयाँ खर्च गरेको छन् । इन्स्योरेन्सले सार्वजनीक गरेको आर्थिक वर्ष २०७९–८० को वित्तीय विवरणमा व्यवस्थापक सदस्यहरुलाई उक्त साढे ५ करोड तलब भत्ता दिईएको देखिएको हो। सानिमा जिआईसी इन्स्योरेन्सको सिईओमा सुद्युम्न प्रसाद उपाध्याय रहेका छन् । कम्पनीबाट यस आर्थिक वर्षमा संचालकहरुले बैठक भत्ता बापत ८ लाख ४० हजार रुपैयाँ बुझेका छन् । संचालक समितिका अध्यक्षले प्रति बैठक भत्ता ८ हजार रुपैयाँ र अन्य सदस्यहरुले प्रति बैठक भत्ता ६ हजार रुपैयाँ दिने गरिएको छ ।