वि.सं. २०८२ असार ५, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रि ओपन सेसन अपडेटः २.०९ अंक बढ्यो नेप्से

अर्थलगानी
२०८० चैत्र २८, बुधबार

काठमाडौँ। बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक २.०९ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात मंगलबार ९.१९ अंक बढेर २०३६.०१ विन्दुमा बन्द भएको नेप्से, आज सो सेसनमा २.०९ अंक बढेर २०३८.१० विन्दुमा पुगेको छ।

बुधबार प्रि ओपन सेसनमा ४१ स्टकको १८ लाख ५१ हजार १५२ रुपैयाँबराबरको ३ हजार ६८४ कित्ता शेयर कारोबार भएको छ। जसमध्ये २१ स्टकको मूल्य बढेको छ १७ स्टकको मूल्य घटेको छ भने बाँकी ३ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक २.०९ अंक बढेको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार ९.१९ अंक बढेर २०३६.०१ विन्दुमा बन्द भएको नेप्से, आज सो सेसनमा २.०९ अंक बढेर २०३८.१० विन्दुमा पुगेको छ। बुधबार प्रि ओपन सेसनमा ४१ स्टकको १८ लाख ५१ हजार १५२ रुपैयाँबराबरको ३ हजार ६८४ कित्ता शेयर कारोबार भएको छ। जसमध्ये २१ स्टकको मूल्य बढेको छ १७ स्टकको मूल्य घटेको छ भने बाँकी ३ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।