वि.सं. २०८२ असार १०, मंगलवार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

शेयर बजारमा आज कुन कुन कम्पनीको भयो उच्च कारोबार ?

अर्थलगानी
२०८१ बैशाख २, आईतवार

काठमाडौँ। नयाँ वर्ष २०८१ को पहिलो कारोबार दिनको कारोबारमा शेयर बजारमा सामान्य गिरावट आएको छ । नेप्से परिसूचक आज २.३५ अंकले घटेर २०२३.३५ को विन्दुमा बन्द भएको हो।

झिनो अंकले घटेको बजारमा १२७ कम्पनीको शेयरभाउ बढेको छ भने १०८ कम्पनीको शेयरभाउ ओरालो लागेको छ। आज १० कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

आज ३२० कम्पनीका ७७ लाख ९५ हजार ३३ कित्ता शेयर ३ अर्ब ६ करोड ३७ लाख ७२ हजार रुपैयाँ बढीमा कारोबार भएको छ। आज सानिमा माई हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ।

आज उच्च कारोबार भएका कम्पनीहरु :

सानिमा माई हाइड्रोपावरः २१ करोड ४७ लाख रुपैयाँ
पोखरा फाइनान्सः ११ करोड ७ लाख रुपैयाँ
ङादी ग्रुप पावरः १० करोड ३८ लाख रुपैयाँ
सूर्यज्योति लाइफः ८ करोड ९२ लाख रुपैयाँ
हिमालयन रिइन्स्योरेन्सः ७ करोड ४४ लाख रुपैयाँ
एनआईसी एसिया लघुवित्तः ५ करोड ९० लाख रुपैयाँ
सर्वोत्तम सिमेन्टः ५ करोड ७१ लाख रुपैयाँ
गोर्खाज फाइनान्सः ५ करोड १५ लाख रुपैयाँ
शिवम सिमेन्टः ५ करोड १२ लाख रुपैयाँ
माण्डु हाइड्रोपावरः ४ करोड ६५ लाख रुपैयाँ

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। नयाँ वर्ष २०८१ को पहिलो कारोबार दिनको कारोबारमा शेयर बजारमा सामान्य गिरावट आएको छ । नेप्से परिसूचक आज २.३५ अंकले घटेर २०२३.३५ को विन्दुमा बन्द भएको हो। झिनो अंकले घटेको बजारमा १२७ कम्पनीको शेयरभाउ बढेको छ भने १०८ कम्पनीको शेयरभाउ ओरालो लागेको छ। आज १० कम्पनीको शेयरभाउ स्थिर रहेको छ। आज ३२० कम्पनीका ७७ लाख ९५ हजार ३३ कित्ता शेयर ३ अर्ब ६ करोड ३७ लाख ७२ हजार रुपैयाँ बढीमा कारोबार भएको छ। आज सानिमा माई हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ। आज उच्च कारोबार भएका कम्पनीहरु : सानिमा माई हाइड्रोपावरः २१ करोड ४७ लाख रुपैयाँ पोखरा फाइनान्सः ११ करोड ७ लाख रुपैयाँ ङादी ग्रुप पावरः १० करोड ३८ लाख रुपैयाँ सूर्यज्योति लाइफः ८ करोड ९२ लाख रुपैयाँ हिमालयन रिइन्स्योरेन्सः ७ करोड ४४ लाख रुपैयाँ एनआईसी एसिया लघुवित्तः ५ करोड ९० लाख रुपैयाँ सर्वोत्तम सिमेन्टः ५ करोड ७१ लाख रुपैयाँ गोर्खाज फाइनान्सः ५ करोड १५ लाख रुपैयाँ शिवम सिमेन्टः ५ करोड १२ लाख रुपैयाँ माण्डु हाइड्रोपावरः ४ करोड ६५ लाख रुपैयाँ