वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

निर्धन उत्थान लघुवित्तको सीइओमा मुकेश दहाल नियुक्त

अर्थलगानी
२०८१ बैशाख ४, मंगलवार

काठमाडौँ। निर्धन उत्थान लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा मुकेश दहाल नियुक्त भएका छन् ।

कम्पनीको वैशाख ३ गते बसेको संचालक समितिको बैठकले वित्तीय संस्थामा रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत पदमा मुकेश दहाल नियुक्त गर्ने निर्णय गरेको हो। उनलाई २०८१ वैशाख ४ देखि २०८३ वैशाख ३ गतेसम्म लागू हुनेगरी नियुक्त गरिएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। निर्धन उत्थान लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा मुकेश दहाल नियुक्त भएका छन् । कम्पनीको वैशाख ३ गते बसेको संचालक समितिको बैठकले वित्तीय संस्थामा रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत पदमा मुकेश दहाल नियुक्त गर्ने निर्णय गरेको हो। उनलाई २०८१ वैशाख ४ देखि २०८३ वैशाख ३ गतेसम्म लागू हुनेगरी नियुक्त गरिएको हो ।