वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आज सुनको भाउ स्थिर, कतिमा हुँदैछ कारोबार ?

अर्थलगानी
२०८१ बैशाख ५, बुधबार

काठमाण्डौँ। नेपाली बजारमा आज सुनको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन । अघिल्लो दिन प्रतितोला १७ सय रुपैयाँले बढेको सुनको मूल्य आज भने स्थिर रहेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३९ हजार २ सय रुपैयाँ कायम भएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३८ हजार ५५० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन पनि यहि मूल्यमा सुनको कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने घटेको छ। चाँदीको मूल्य ३५ रुपैयाँले घटेर प्रतितोला १ हजार ७१५ रुपैयाँमा कारोबार भईरहेको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाण्डौँ। नेपाली बजारमा आज सुनको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन । अघिल्लो दिन प्रतितोला १७ सय रुपैयाँले बढेको सुनको मूल्य आज भने स्थिर रहेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३९ हजार २ सय रुपैयाँ कायम भएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३८ हजार ५५० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन पनि यहि मूल्यमा सुनको कारोबार भएको थियो । आज चाँदीको मूल्य भने घटेको छ। चाँदीको मूल्य ३५ रुपैयाँले घटेर प्रतितोला १ हजार ७१५ रुपैयाँमा कारोबार भईरहेको छ ।