वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अभियान लघुवित्तले गर्‍यो लाभांश नदिने निर्णय

अर्थलगानी
२०८१ बैशाख ६, बिहीबार

काठमाण्डौँ। अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आ.व का लागि लाभांश नदिने घोषणा गरेको छ । वैशाख ५ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले आव २०७९/८० को मुनाफाबाट सेयरधनीहरुलाई कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
उक्त बैठकले गत आवको वित्तीय विवरणहरु पारित गर्दै लाभांश नदिने प्रस्तावसहितका वित्तीय विवरणहरु स्वीकृतिको लागि राष्ट्र बैंकमा पठाउने निर्णय गरेको छ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाण्डौँ। अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आ.व का लागि लाभांश नदिने घोषणा गरेको छ । वैशाख ५ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले आव २०७९/८० को मुनाफाबाट सेयरधनीहरुलाई कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने निर्णय गरेको हो । उक्त बैठकले गत आवको वित्तीय विवरणहरु पारित गर्दै लाभांश नदिने प्रस्तावसहितका वित्तीय विवरणहरु स्वीकृतिको लागि राष्ट्र बैंकमा पठाउने निर्णय गरेको छ।