वि.सं. २०८२ असार ११, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

२ कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

अर्थलगानी
२०८१ बैशाख ६, बिहीबार

काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत सूर्यज्योति लाइफ इन्सुरेन्स र प्रभु इन्सुरेन्स लिमिटेडको बोनस सेयरमा मूल्य समायोजन भएको छ । सूर्यज्योतिको १०.२६ प्रतिशत बोनस सेयरमा भाउ समायोजन भएको हो ।

बिहीबारको अन्तिमा कारोबार मूल्य ५०४ रुपैयाँ ७० पैसालाई आधार मानेर भाउ समायोजन गरिएको हो । समायोजन पश्चात यसको मूल्य ४५७ रुपैयाँ ७४ पैसा कायम भएको छ । यता, प्रभु इन्सुरेन्सको ४.७५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन गरिएको हो।

बिहीबारको अन्तिमा कारोबार मूल्य ७७२ रुपैयाँ २० पैसालाई आधार मानेर भाउ समायोजन गरिएको नेप्सेले जनाएको छ । समायोजनपछि यसको मूल्य ७३७ रुपैयाँ ४७ पैसा कायम भएको छ । आइतबार समायोजित भाउलाई आधार मानेर यिनीहरुको कारोबार खुला हुनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत सूर्यज्योति लाइफ इन्सुरेन्स र प्रभु इन्सुरेन्स लिमिटेडको बोनस सेयरमा मूल्य समायोजन भएको छ । सूर्यज्योतिको १०.२६ प्रतिशत बोनस सेयरमा भाउ समायोजन भएको हो । बिहीबारको अन्तिमा कारोबार मूल्य ५०४ रुपैयाँ ७० पैसालाई आधार मानेर भाउ समायोजन गरिएको हो । समायोजन पश्चात यसको मूल्य ४५७ रुपैयाँ ७४ पैसा कायम भएको छ । यता, प्रभु इन्सुरेन्सको ४.७५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन गरिएको हो। बिहीबारको अन्तिमा कारोबार मूल्य ७७२ रुपैयाँ २० पैसालाई आधार मानेर भाउ समायोजन गरिएको नेप्सेले जनाएको छ । समायोजनपछि यसको मूल्य ७३७ रुपैयाँ ४७ पैसा कायम भएको छ । आइतबार समायोजित भाउलाई आधार मानेर यिनीहरुको कारोबार खुला हुनेछ ।