वि.सं. २०८२ असार ५, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

चैतमा मात्रै रोजगारीका लागि विदेश जाने नेपालीको संख्या ७१ हजार, कुन महिनामा कति?

अर्थलगानी
२०८१ बैशाख ६, बिहीबार

काठमाडौँ। चैत महिनामा ७१ हज़ार नेपाली रोजगारीको शिलशिलामा विदेश गएका छन्। वैदेशिक रोज़गार विभागको तथ्याङ्कअनुसार चैत महिनामा वैदेशि रोजगारीका लागि ७० हजार ९ सय ३३ जना नेपाली १०१ देशमा गएका हुन्।

नेपालबाट चालु आर्थिक वर्षको साउनमा ५५ हजार ५७५ जना नेपाली विदेशिएका थिए । भदौमा ५० हजार ८८४ जना, असोजमा ५६ हजार २३५ जना, कात्तिकमा ४३ हजार ६२२ जना, मंसिरमा ७१ हजार २७६ जना, पुसमा ६५ हजार ८१३ जना, माघमा ६२ हजार १४७ जना र फागुनमा ६५ हजार ६५८ जना विदेशिएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। चैत महिनामा ७१ हज़ार नेपाली रोजगारीको शिलशिलामा विदेश गएका छन्। वैदेशिक रोज़गार विभागको तथ्याङ्कअनुसार चैत महिनामा वैदेशि रोजगारीका लागि ७० हजार ९ सय ३३ जना नेपाली १०१ देशमा गएका हुन्। नेपालबाट चालु आर्थिक वर्षको साउनमा ५५ हजार ५७५ जना नेपाली विदेशिएका थिए । भदौमा ५० हजार ८८४ जना, असोजमा ५६ हजार २३५ जना, कात्तिकमा ४३ हजार ६२२ जना, मंसिरमा ७१ हजार २७६ जना, पुसमा ६५ हजार ८१३ जना, माघमा ६२ हजार १४७ जना र फागुनमा ६५ हजार ६५८ जना विदेशिएका थिए ।