वि.सं. २०८२ असार १०, मंगलवार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रि ओपन सेसन अपडेटः ०.७७ अंक बढ्यो नेप्से

अर्थलगानी
२०८१ बैशाख ९, आईतवार

काठमाडौँ।  साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार १९.५६ अंक घटेर १९७२.१४ विन्दुमा बन्द भएको नेप्से, आज सो सेसनमा ०.७७ अंक बढेर १९७२.९२ विन्दुमा पुगेको छ।

आइतबार प्रि ओपन सेसनमा २९ स्टकको १४ लाख २४ हजार ७७८ रुपैयाँबराबरको २ हजार ६४८ कित्ता शेयर कारोबार भएको छ। जसमध्ये ९ स्टकको मूल्य बढेको छ भने १६ स्टकको मूल्य घटेको छ। बाँकी ४ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ।  साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १ अंक बढेको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार १९.५६ अंक घटेर १९७२.१४ विन्दुमा बन्द भएको नेप्से, आज सो सेसनमा ०.७७ अंक बढेर १९७२.९२ विन्दुमा पुगेको छ। आइतबार प्रि ओपन सेसनमा २९ स्टकको १४ लाख २४ हजार ७७८ रुपैयाँबराबरको २ हजार ६४८ कित्ता शेयर कारोबार भएको छ। जसमध्ये ९ स्टकको मूल्य बढेको छ भने १६ स्टकको मूल्य घटेको छ। बाँकी ४ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।