वि.सं. २०८२ असार १०, मंगलवार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एशियन लाइफ इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सुचिकृत

अर्थलगानी
२०८१ बैशाख ९, आईतवार

काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज आइतबार २४ लाख कित्ता बढी बोनस शेयर सुचिकृत भएको छ । आज एशियन लाइफ इन्स्योरेन्सको बोनस शेयर सुचिकृत भएको हो ।

आज एशियन लाइफ इन्स्योरेन्सको ७.७५ प्रतिशतले हुन आउने २४ लाख ४५ हजार ३ सय ५७ दशमलव ९ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्री गर्न सक्ने छन् ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज आइतबार २४ लाख कित्ता बढी बोनस शेयर सुचिकृत भएको छ । आज एशियन लाइफ इन्स्योरेन्सको बोनस शेयर सुचिकृत भएको हो । आज एशियन लाइफ इन्स्योरेन्सको ७.७५ प्रतिशतले हुन आउने २४ लाख ४५ हजार ३ सय ५७ दशमलव ९ कित्ता बोनस शेयर सुचिकृत भएको हो । शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्री गर्न सक्ने छन् ।