वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

ग्लोबल आइएमई बैंकको बोनस शेयर नेप्सेमा सूचीकृत

अर्थलगानी
२०८१ बैशाख १०, सोमबार

काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज पौने ३६ लाख बढी कित्ता शेयर थपिएको छ ।

नेप्सेमा ग्लोबल आइएमई बैंकको बोनस शेयर सूचीकृत भएको हो। यो बैंकको ३५ लाख ७७ हजार १०५.९६ कित्ता बोनस शेयर सूचीकृत भएको छ।

ग्लोबल आइएमई बैंकको आर्थिक वर्ष २०७९/८०का लागि चुक्तापुँजीको १ प्रतिशत बोनस शेयर वितरण गरेको थियो। सोही शेयर आज नेप्सेमा सूचीकृत भएको हो।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज पौने ३६ लाख बढी कित्ता शेयर थपिएको छ । नेप्सेमा ग्लोबल आइएमई बैंकको बोनस शेयर सूचीकृत भएको हो। यो बैंकको ३५ लाख ७७ हजार १०५.९६ कित्ता बोनस शेयर सूचीकृत भएको छ। ग्लोबल आइएमई बैंकको आर्थिक वर्ष २०७९/८०का लागि चुक्तापुँजीको १ प्रतिशत बोनस शेयर वितरण गरेको थियो। सोही शेयर आज नेप्सेमा सूचीकृत भएको हो।