वि.सं. २०८२ असार १०, मंगलवार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बजार बढ्दा कुन कम्पनिको कति भयो कारोबार ?

अर्थलगानी
२०८१ बैशाख १६, आईतवार

काठमाडौँ। साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार दोहोरो अंकले उकालो लागेको छ। नेप्से परिसूचक १४.३३ अंकले बढेर १९८०.२७ को विन्दुमा उक्लिएको हो।

बजार बढ्दा १८० कम्पनीको शेयरभाउ बढेको छ भने ५९ वटाको घटेको छ। आज ९ वटा कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

बजारमा आज २ अर्ब ६८ करोड रुपैयाँबराबरको कारोबार भएको छ। सर्वाधिक कारोबार पोखरा फाइनान्सको भएको छ।

आज उच्च कारोबार भएका कम्पनीहरु :

पोखरा फाइनान्सः १३ करोड ५ लाख रुपैयाँ
मल्टीपर्पस फाइनान्सः १० करोड ९९ लाख रुपैयाँ
पिपुल्स पावरः ९ करोड ८५ लाख रुपैयाँ
गोर्खाज फाइनान्सः ८ करोड ५८ लाख रुपैयाँ
नेपाल फाइनान्सः ६ करोड ७३ लाख रुपैयाँ
रिलायन्स फाइनान्सः ६ करोड ४४ लाख रुपैयाँ
प्रोग्रेसिभ फाइनान्सः ६ करोड ६ लाख रुपैयाँ
समृद्धि फाइनान्सः ५ करोड ७५ लाख रुपैयाँ
आइएमई लाइफः ५ करोड ७३ लाख रुपैयाँ
बेस्ट फाइनानसः ४ करोड ९७ लाख रुपैयाँ

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार दोहोरो अंकले उकालो लागेको छ। नेप्से परिसूचक १४.३३ अंकले बढेर १९८०.२७ को विन्दुमा उक्लिएको हो। बजार बढ्दा १८० कम्पनीको शेयरभाउ बढेको छ भने ५९ वटाको घटेको छ। आज ९ वटा कम्पनीको शेयरभाउ स्थिर रहेको छ। बजारमा आज २ अर्ब ६८ करोड रुपैयाँबराबरको कारोबार भएको छ। सर्वाधिक कारोबार पोखरा फाइनान्सको भएको छ। आज उच्च कारोबार भएका कम्पनीहरु : पोखरा फाइनान्सः १३ करोड ५ लाख रुपैयाँ मल्टीपर्पस फाइनान्सः १० करोड ९९ लाख रुपैयाँ पिपुल्स पावरः ९ करोड ८५ लाख रुपैयाँ गोर्खाज फाइनान्सः ८ करोड ५८ लाख रुपैयाँ नेपाल फाइनान्सः ६ करोड ७३ लाख रुपैयाँ रिलायन्स फाइनान्सः ६ करोड ४४ लाख रुपैयाँ प्रोग्रेसिभ फाइनान्सः ६ करोड ६ लाख रुपैयाँ समृद्धि फाइनान्सः ५ करोड ७५ लाख रुपैयाँ आइएमई लाइफः ५ करोड ७३ लाख रुपैयाँ बेस्ट फाइनानसः ४ करोड ९७ लाख रुपैयाँ