वि.सं. २०८२ असार १०, मंगलवार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सेयर बजारमा आज कुन कुन कम्पनीको भयो उच्च कारोबार ?

अर्थलगानी
२०८१ बैशाख १७, सोमबार

काठमाडौँ। सेयर बजारमा आज झिनो वृद्धि भएको छ। नेप्से परिसूचक ०.०७ अंकले बढेर १९८०.३४ को विन्दुमा उक्लिएको हो।

आज सामान्य बढेको बजारमा ९९ कम्पनीको शेयरभाउ बढेको छ भने १२८ कम्पनीको शेयरभाउ घटेको छ। यो दिन १७ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

बजारमा आज करिब ३ अर्ब रुपैयाँबराबरको कारोबार भएको छ। यो दिन पोखरा फाइनान्सको सर्वाधिक किनेबच भएको छ।

आज उच्च कारोबार भएका कम्पनीहरु :

पोखरा फाइनान्सः १७ करोड ५४ लाख रुपैयाँ
नेपाल फाइनान्सः १४ करोड ७० लाख रुपैयाँ
जानकी फाइनान्सः ९ करोड ३२ लाख रुपैयाँ
गोर्खाज फाइनान्सः ९ करोड ८ लाख रुपैयाँ
मल्टीपर्पस फाइनान्सः ७ करोड ५२ लाख रुपैयाँ
सप्तकोशी डेलभपमेन्ट बैंकः ६ करोड ७१ लाख रुपैयाँ
श्री इन्भेस्टमेन्टः ६ करोड ४० लाख रुपैयाँ
रिलायन्स फाइनान्सः ५ करोड ९८ लाख रुपैयाँ
शिवम सिमेन्टः ५ करोड ६३ लाख रुपैयाँ
मितेरी डेभलपमेन्ट बैंकः ५ करोड ५७ लाख रुपैयाँ

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। सेयर बजारमा आज झिनो वृद्धि भएको छ। नेप्से परिसूचक ०.०७ अंकले बढेर १९८०.३४ को विन्दुमा उक्लिएको हो। आज सामान्य बढेको बजारमा ९९ कम्पनीको शेयरभाउ बढेको छ भने १२८ कम्पनीको शेयरभाउ घटेको छ। यो दिन १७ कम्पनीको शेयरभाउ स्थिर रहेको छ। बजारमा आज करिब ३ अर्ब रुपैयाँबराबरको कारोबार भएको छ। यो दिन पोखरा फाइनान्सको सर्वाधिक किनेबच भएको छ। आज उच्च कारोबार भएका कम्पनीहरु : पोखरा फाइनान्सः १७ करोड ५४ लाख रुपैयाँ नेपाल फाइनान्सः १४ करोड ७० लाख रुपैयाँ जानकी फाइनान्सः ९ करोड ३२ लाख रुपैयाँ गोर्खाज फाइनान्सः ९ करोड ८ लाख रुपैयाँ मल्टीपर्पस फाइनान्सः ७ करोड ५२ लाख रुपैयाँ सप्तकोशी डेलभपमेन्ट बैंकः ६ करोड ७१ लाख रुपैयाँ श्री इन्भेस्टमेन्टः ६ करोड ४० लाख रुपैयाँ रिलायन्स फाइनान्सः ५ करोड ९८ लाख रुपैयाँ शिवम सिमेन्टः ५ करोड ६३ लाख रुपैयाँ मितेरी डेभलपमेन्ट बैंकः ५ करोड ५७ लाख रुपैयाँ