काठमाडौँ। आज बिहिबार सेयर बजार ७.३१ अंकले घटेको छ। शेयर बजार ७.३१ अंकले घटेर १९९८.९६ विन्दुमा आएर बन्द भएको हो ।
आज ३०८ कम्पनीको ६४ हजार १८१ पटक भएको कारोबारमा ९४ लाख ९८ हजार २९८ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब १३ करोड ३३ लाख ६२ हजार ७२६ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज ७८ कम्पनीको सेयर मूल्य बढ्दा १६१ कम्पनीको सेयर मूल्य घटेको छ भने ५ वटा कम्पनीको स्थिर रहेको छ ।
प्रतिक्रिया