वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आज तोलामा ११ सयले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

अर्थलगानी
२०८१ बैशाख २१, शुक्रबार

काठमाण्डौँ। आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । अघिल्लो दिन प्रतितोला २७ सय रुपैयाँले बढेको सुनको मूल्य आज भने घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ११ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३५ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि ११ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३४ हजार ७५० रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ६४५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाण्डौँ। आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । अघिल्लो दिन प्रतितोला २७ सय रुपैयाँले बढेको सुनको मूल्य आज भने घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ११ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३५ हजार ४ सय रुपैयाँ कायम भएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य पनि ११ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३४ हजार ७५० रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ६४५ रुपैयाँ कायम भएको छ ।