काठमाडौँ। आज मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार १५.६२ अंक घटेर १९५८.७५ विन्दुमा बन्द भएको नेप्से, आज सो सेसनमा १.१६ अंक बढेर १९५९.९१ विन्दुमा पुगेको छ।
आज प्रि ओपन सेसनमा २३ स्टकको १५ लाख ९१ हजार ६६८ रुपैयाँ ८० पैसा बराबरको २ हजार २९५ कित्ता शेयर कारोबार भएको छ। जसमध्ये ११ स्टकको मूल्य बढेको छ भने ९ स्टकको मूल्य घटेको छ। बाँकी ३ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।
प्रतिक्रिया