वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कामना सेवा विकास बैंकको ग्राहकहरुलाई एरोजिन हेल्थ केयर एण्ड रिसर्चमा विशेष छुट

अर्थलगानी
२०८० जेष्ठ ३, बुधबार

काठमाडौं । कामना सेवा विकास बैंक र एरोजिन हेल्थ केयर एण्ड रिसर्च, विशालनगर बीच सम्झौता सम्पन्न भएको छ ।

सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले काठमाडौं, विशालनगर स्थित एरोजिन हेल्थ केयर एण्ड रिसर्चले प्रदानगर्ने कपाल प्रत्यारोपण र हेयरफल ट्रिट्मेन्टमा ४५ प्रतिशत सम्मको छुट, स्किन केयरमा ३० प्रतिशत , डेन्टल केयरमा २० प्रतिशत, डे केयर ९२४र७ नर्सिङ्ग केयर० मा १५ प्रतिशत सम्म, फिजियोथेरापीमा ५ प्रतिशत, ल्याब सेवामा २५ प्रतिशत सम्मको आकर्षक छुटहरु प्राप्त गर्न सकिनेछ ।

बैंकसँग आबद्धताको आधारमा यो सुविधा सहजै प्राप्तगर्न सकिनेछ र यस सम्झौताबाट सम्पूर्ण महानुभावहरुले विशेष लाभलिने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौं । कामना सेवा विकास बैंक र एरोजिन हेल्थ केयर एण्ड रिसर्च, विशालनगर बीच सम्झौता सम्पन्न भएको छ । सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले काठमाडौं, विशालनगर स्थित एरोजिन हेल्थ केयर एण्ड रिसर्चले प्रदानगर्ने कपाल प्रत्यारोपण र हेयरफल ट्रिट्मेन्टमा ४५ प्रतिशत सम्मको छुट, स्किन केयरमा ३० प्रतिशत , डेन्टल केयरमा २० प्रतिशत, डे केयर ९२४र७ नर्सिङ्ग केयर० मा १५ प्रतिशत सम्म, फिजियोथेरापीमा ५ प्रतिशत, ल्याब सेवामा २५ प्रतिशत सम्मको आकर्षक छुटहरु प्राप्त गर्न सकिनेछ । बैंकसँग आबद्धताको आधारमा यो सुविधा सहजै प्राप्तगर्न सकिनेछ र यस सम्झौताबाट सम्पूर्ण महानुभावहरुले विशेष लाभलिने बैंकले विश्वास लिएको छ ।