वि.सं. २०८२ असार ५, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रि ओपन सेसन अपडेटः सामान्य अंक बढ्यो नेप्से

अर्थलगानी डेस्क
२०८१ बैशाख २६, बुधबार

काठमाडौँ। बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात मंगलबार २.०६ अंक बढेर १९६०.८१ विन्दुमा बन्द भएको नेप्से, आज ०.४६ अंक बढेर १९६१.२७ विन्दुमा पुगेको छ।

बुधबार प्रि ओपन सेसनमा २१ स्टकको ७ लाख ३६ हजार ६७१ रुपैयाँबराबरको ७१५ कित्ता शेयर कारोबार भएको छ। जसमध्ये ७ स्टकको मूल्य बढेको छ भने १२ स्टकको मूल्य घटेको छ। बाँकी २ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी डेस्क

अर्थलगानी डटकम नेपालबाट सञ्चालित सबैभन्दा विश्वासिलो आर्थिक सञ्चार माध्यम हो । आम्दानी, बचत, व्यवस्थापन र लगानीको लागि सहि मार्गदर्शन गर्ने हाम्रो दृढता हो।