काठमाडौँ। आज बुधबार सेयर बजार झिनो अंकले घटेको छ। शेयर बजार ०.२१ अंकले घटेर १९६०.६० विन्दुमा आएर बन्द भएको हो ।
आज ३०५ कम्पनीको ४१ हजार १३७ पटक भएको कारोबारमा ५८ लाख ७४ हजार ९६७ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ५४ करोड ७० लाख ३० हजार ८२५ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज १२४ कम्पनीको सेयर मूल्य बढ्दा १०७ कम्पनीको सेयर मूल्य घटेको छ भने १२ वटा कम्पनीको स्थिर रहेको छ ।
प्रतिक्रिया