काठमाडौँ। सार्वजनिक यातायातको भाडा घटेको छ। डिजेल र मट्टीतेलको मूल्य घटेसँगै यातायात व्यवस्था विभागले सरकारले लामो दुरीमा चल्ने यात्रुबाहक र मालबाहक सवारीको भाडादर घटाएर सार्वजनीक गरेको हो।
घटेको भाडादर आजदेखि नै लागू भएको छ ।
यात्रुबाहक सवारी साधनमा ३.२० प्रतिशतले, पहाडी बाटोमा चल्ने मालबाहक गाडीमा ४.१९ प्रतिशतले र तराईमा चल्ने मालबाहक गाडीमा ४.६५ प्रतिशतले भाडा घटेको छ ।
यस्तो छ नयाँ भाडादर
प्रतिक्रिया