वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

धनगढी उपमहानगरलाई एब्लूडब्लूएफले संरक्षण अवार्ड दिने

अर्थलगानी
२०८१ बैशाख २८, शुक्रबार

काठमाडौँ। धनगढी उपमहानगरपालिकालाई विश्व प्रकृति कोष.डब्लूडब्लूएफ नेपालले प्रकृति संरक्षण अवार्ड प्रदान गर्ने भएको छ। डब्लूडब्लूएफ नेपालले आफ्नो ३१औं स्थापना दिवसको अवसरमा धनगढी उपमहानगरपालिकालाई अवार्ड प्रदान गर्ने जनाएको हो।

१९ मेको दिन आयोजना गरिने कार्यक्रममा उपमहानगरपालिकालाई नगदसहित अवार्ड प्रदान गरिने विश्व प्रकृति संरक्षण कोष नेपालले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी