वि.सं. २०८२ असार १०, मंगलवार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

दोहोरो अंकले बजार बढ्दा कुन कुन कम्पनीको भयो उच्च कारोबार ?

अर्थलगानी
२०८१ बैशाख ३१, सोमबार

काठमाडौँ। शेयर बजार आज दोहोरो अंकले उकालो लागेको छ । नेप्से परिसूचक २४.३९ अंकले बढेर १९९८.८९ को विन्दुमा बन्द भएको छ।

बजारमा बढ्दा १४८ कम्पनीको शेयरभाउ उकालो लागेको छ ८५ कम्पनीको शेयरभाउ ओरालो लागेको छ भने ११ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

आज नेप्सेमा सूचीकृतमध्ये ३२० कम्पनीको ९५ लाख ४१ हजार १७ कित्ता शेयर ३ अर्ब ४० करोड ८६ लाख ८ हजार १५८ रुपैयाँमा किनबेच भएका छन्।

यो दिन नेपाल पुनर्बीमा कम्पनीको संस्थापक शेयरको सर्वाधिक कारोबार भएको छ।

आज उच्च कारोबार भएका कम्पनीहरु  :

नेपाल पुनर्बीमा कम्पनीको संस्थापक शेयरः ३० करोड ८० लाख रुपैयाँ
सीईडीबी हाइड्रोपावरः २८ करोड २३ लाख रुपैयाँ
कर्णाली डेभलपमेन्ट बैंकः ९ करोड ३२ लाख रुपैयाँ
पोखरा फाइनान्सः ६ करोड ८५ लाख रुपैयाँ
कुमारी बैंकः ६ करोड ५६ लाख रुपैयाँ
ज्योति विकास बैंकको संस्थापक शेयरः ६ करोड ४५ लाख रुपैयाँ
सांग्रिला डेभलपमेन्ट बैंकः ६ करोड १५ लाख रुपैयाँ
गोर्खाज फाइनान्सः ६ करोड १० लाख रुपैयाँ
गरिमा डिबेन्चर २०८५ः ५ करोड २३ लाख रुपैयाँ
शिवम सिमेन्टः ४ करोड ८६ लाख रुपैयाँ

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी