वि.सं. २०८२ असार ५, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेप्से परिसुचकमा २८.६२ अंकको बृद्धि हुँदा ४ अर्ब भन्दा बढिको कारोबार

अर्थलगानी
२०८१ जेष्ठ १, मंगलवार

काठमाडौँ। आज मंगलबार सेयर बजार २८.६२ अंकले बढेको छ । शेयर बजार २८.६२ अंकले बढेर २०२७.५१ विन्दुमा आएर बन्द भएको हो ।

आज ३२० कम्पनीको ५९ हजार ८५६ पटक भएको कारोबारमा ९८ लाख ५५ हजार २८५ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ८ करोड ८८ लाख ५३ हजार ६६४ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये २१९ कम्पनीको सेयर मूल्य बढ्दा २२ कम्पनीको सेयर मूल्य घटेको छ भने ३ वटा कम्पनीको स्थिर रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी