काठमाडौँ। आज नेप्सेमा हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्टको ९ लाख ८१ हजार ९० कित्ता शेयर थपिएको छ । यस कम्पनीले केही समय अगाडी हकप्रद शेयर विक्री गरेको थियो ।
सो समयमा विक्री हुन नसकेको शेयर लिलामी प्रक्रिया मार्फत विक्रीमा ल्याएको थियो । सोही शेयर आज नेप्सेमा सूचिकृत भएको हो ।
प्रतिक्रिया