वि.सं. २०८२ असार १०, मंगलवार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रि ओपन सेसन अपडेटः ५.४२ अंक बढ्यो नेप्से

अर्थलगानी
२०८१ जेष्ठ ७, सोमबार

काठमाडौँ। साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ५.४२ अंक बढेको छ।

अघिल्लो कारोबार दिन ४५.६९ अंक बढेर २०६४.४५ विन्दुमा बन्द भएको नेप्से, आज सो सेसनमा ५.४२ अंक बढेर २०६९.८८ विन्दुमा पुगेको छ ।

सोमबार प्रि ओपन सेसनमा ५५ स्टकको ८१ पटकको कारोबारमा २० लाख ७४ हजार ४४३ रुपैयाँ ८० पैसाबराबरको ३ हजार ३५६ कित्ता शेयर कारोबार भएको छ। जसमध्ये ३२ स्टकको मूल्य बढेको छ भने १७ स्टकको मूल्य घटेको छ। बाँकी ६ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी