वि.सं. २०८२ असार ९, सोमबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

शेयर बजार बढ्दा आज कुन कुन कम्पनीको भयो उच्च कारोबार ?

अर्थलगानी
२०८१ जेष्ठ ९, बुधबार

काठमाडौँ। शेयर बजार आज उकालो लागेको छ। नेप्से परिसूचक १५.५४ अंकले बढेर २१३१.४९ को विन्दुमा बन्द भएको हो।

बजार बढ्दा ८१ कम्पनीको शेयरभाउ बढेको छ १६१ कम्पनीको शेयरभाउ घटेको छ भने आज ५ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

आज नेप्सेमा सूचीकृतमध्ये ३१८ कम्पनीको १ करोड ४४ लाख १९ हजार ५१२ कित्ता शेयर ५ अर्ब ६८ करोड ७६ लाख ८० हजार ९१२ रुपैयाँमा किनबेच भएका छन्। यो दिन नेरुडे मिर्मिरे लघुवित्तको सर्वाधिक कारोबार भएको छ।

आज उच्च कारोबार भएका कम्पनीहरु :

  • नेरुडे मिर्मिरे लघुवित्तः २४ करोड ४२ लाख रुपैयाँ
  • पोखरा फाइनान्सः २१ करोड १२ लाख रुपैयाँ
  • सीईडीबी हाइड्रोपावरः १७ करोड ५३ लाख रुपैयाँ
  • फर्स्ट माइक्रोफाइनान्सः १७ करोड ५३ लाख रुपैयाँ
  • नबिल बैंकः १५ करोड ५० लाख रुपैयाँ
  • एनआईसी एसिया बैंकः १२ करोड ७३ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः ११ करोड १८ लाख रुपैयाँ
  • शिवम सिमेन्टः ९ करोड ६८ लाख रुपैयाँ
  • स्ट्यान्डर्ड चार्टर्ड बैंकः ८ करोड २८ लाख रुपैयाँ
  • सिंगटी हाइड्रोः ८ करोड १९ लाख रुपैयाँ

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी