वि.सं. २०८२ असार ९, सोमबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेप्सेमा थप दुई कम्पनीको बोनश शेयर सूचीकृत

अर्थलगानी
२०८१ जेष्ठ २१, सोमबार

काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज दुई कम्पनीको करिब पौने २० लाख कित्ता शेयर थपिएको छ।

नेप्सेमा डिप्रोक्स लघुवित्त र साल्ट ट्रेडिङको कुल १९ लाख ६९ हजार ४१४.६३ कित्ता बोनस शेयर थपिएको छ। नेप्सेमा डिप्रोक्स लघुवित्तको १५ लाख ५१ हजार ८८.१६६१ कित्ता र साल्ट ट्रेडिङको ४ लाख १८ हजार ३२६.४६ कित्ता बोनस शेयर सूचीकृत भएको छ।

अघिल्लो आर्थिक वर्षका लागि डिप्रोक्स लघुवित्तले १० प्रतिशत र साल्ट ट्रेडिङले १५ प्रतिशत बोनस शेयर वितरण गरेका थिए।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी