वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

गुराँस लघुवित्तमा विभिन्न पदका लागि रोजगारीको अबसर

अर्थलगानी
२०८१ जेष्ठ २९, मंगलवार

काठमाडौँ। गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पद तथा श्रेणीहरूमा कर्मचारी माग गरेको छ । कम्पनीले विभिन्न रिक्त पदहरूमा स्थायी पदपूर्ति गर्नेगरी योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट दरखास्त माग गरेको हो ।

कम्पनीले कनिष्ठ अधिकृत एक जना, सुपरभाईजर तीन जना, वरिष्ठ सहायक ६ जना, कनिष्ठ सहायकहरू केही संख्यामा माग गरेको हो ।

तोकिएको योग्यता पुगेका इच्छुक जोकोहीले आवश्यक कागजात सहित असार ११ गतेभित्र तोकिएको माध्यमबाट आवेदन दिनुपर्नेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी