वि.सं. २०८२ असार ९, सोमबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रि ओपन सेसन अपडेटः १.६५ अंक बढ्यो नेप्से

अर्थलगानी
२०८१ जेष्ठ ३०, बुधबार

काठमाडौँ। बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १ अंक बढेको छ।

अघिल्लो कारोबारको दिन ३३.१५ अंक बढेर २११५.२४ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.६५ अंक बढेर २११६.९० विन्दुमा पुगेको छ।

बुधबार प्रि ओपन सेसनमा ६० स्टकको ११८ पटकको कारोबारमा ६० लाख ९२ हजार ६६४ रुपैयाँ ४० पैसाबराबरको १० हजार ४२५ कित्ता शेयर कारोबार भएको छ। जसमध्ये ३५ स्टकको मूल्य बढेको छ भने २१ स्टकको मूल्य घटेको छ। बाँकी ४ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी