काठमाडौँ ।धितोपत्र बोर्ड अध्यक्षमा चलखेल नहोस् भन्दै पूँजी बजार लगानीकर्ताका विभिन्न ४ संगठनहरूले संयुक्त विज्ञप्ति जारी गरेका छन् । बोर्डको अध्यक्षमा चलखेल नगर्न र दक्ष व्यक्ति नियुक्त गर्न सरकारसँग माग माग गदै उक्त विज्ञप्ति जारी गरेका हुन् ।
केही व्यावसायिक घरानाका व्यक्तिहरु आफ्नो निहित स्वार्थको लागि बोर्ड अध्यक्षमा नजिकको मान्छे नियुक्त गर्न लागिपरेको भन्दै जनरल इन्भेस्टर एसोसिएसन, नेपाल सेयरधनी संघ, नेपाल धितोपत्र लगानीकर्ता संघ र साधारण लगानीकर्ता संघ नेपालले संघहरूले ध्यानाकर्षण गराएका हुन् ।
प्रतिक्रिया