वि.सं. २०८२ असार ९, सोमबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेप्से मंगलबार उच्चतम स्तरमा, बजारमा उत्साह, १५.७९ अंक नेप्से वृद्धि

अर्थलगानी
२०८१ असार २५, मंगलवार

 

काठमाडौँ । नेपाल स्टक एक्सचेन्जको सेयर बजार परिसूचक (नेप्से) मंगलबार १५.७९ अंकले बढेको छ। यसस्ँगै बजार सूचक२१५२.१४ बिन्दुमा पुगेको छ। सेन्सेटिभ इन्डेक्स ३.४७ अंक, फ्लोट इन्डेक्स १.११ अंक, र सेन्सेटिभ फ्लोट इन्डेक्स १.३२ अंकले बढेको छ।

कारोबार रकममा पनि वृद्धि
मंगलबार नेप्से बजारमा कारोबार रकम पनि ९६ करोड ६१ लाख रुपैयाँले वृद्धि दर्शाएको छ, जसले ५ अर्ब ५३ करोड ५८ लाख ८८५ रुपैयाँ पुगेको हो।

उपसमूहगत परिसूचकमा परिवर्तन
आजको बजारमा १३ उपसमूहगत परिसूचकमध्ये यस दिन ८ ओटा संख्यामा वृद्धि दर्शाएको छ, भने ४ ओटा घटेको छ।

शीर्ष स्थानमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट
कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले शीर्ष स्थानमा रहेको छ।

बढेको सेयर मूल्य
दुई कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ, सकारात्मक सर्किट लागेको।

लघुवित्त समृद्ध
मंगलबारको बजारबाट सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–२ का इकाईधनीले सर्वाधिक गुमाएका छन्।

 

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी