क्ष्ःभ् लाइफ इन्स्योरेन्स कम्पनीले ‘केयर–एनपी ट्रिपल बि प्लस’ रेटिङ प्राप्त गरेको छ। कम्पनीको मध्यम स्तरको वित्तीय सुरक्षालाई जनाउँछ। रेटिङ एजेन्सी केयर नेपालका अनुसार, यो रेटिङले कम्पनीको वित्तीय दायित्व पूरा गर्न सक्षम रहेको पुष्टि गरेको हो।
अघिल्लो वर्षको ‘केयर–एनपी ट्रिपल बि’ रेटिङबाट सुधार गर्दै, यो परिमार्जन वित्तीय अवस्था, अन्डरराइटिङ कार्यसम्पादन र लगानीबाट आर्जित नाफाका कारण भएको हो।
आव। २०८०र०८१ को अवधिमा कम्पनीले सेयर जारी गरेपछि नेटवर्थ वृद्धि र वित्तीय सुधारमा योगदान पुर्याएको छ। कम्पनीले नियमनकारी निकायको तोकिएको चुक्तापूँजी ५ अर्ब रुपैयाँ पुर्याएको छ।
प्रतिक्रिया